#प्रतिभा मावी

बैंकर अनिलकेशरी शाहको सुझावः सही विषय छनोट गर्ने बेला यही हो

पोखराको प्रतिभा माविको आयोजनामा भएको कार्यक्रममा बोल्दै बैंकर अनिलकेशरी शाह ।
पोखरा, ३ भदौ/ बैंकर अनिलकेशरी शाहले कक्षा ११ मा पढ्ने विद्यार्थीलाई सही विषय छनोट गर्न सुझाएका छन् । एसइइ उत्तिर्ण गरेपछि विभिन्न विद्यालयमा ११ कक्षामा भर्ना हुने विद्यार्थीलाई सुझाव दिँदै शाहले यही बेला सही विषय छान्नपर्ने बताए । उनले भविश्यको ढोका चुन्ने अवसरबाट बञ्चित नहुनका लागि पनि यतिबेला उपयुक्त विषय छनोट गर्नुपर्ने बताए । पोखराको प्रतिभा मावीले शुक्रबार आयोजना स्वागत तथा ओरियन्टेसन कार्यक्रममा शाहले थप सुझाव थियो–कपितयले पढ्न पनि पाएका छैनन । चाहेर पनि पढ्न नपाउने धेरै छन । त्यसैले… पुरा पढौ