पोखरा, ३१ साउन/ देशमा भ्रष्टाचार र अनियमितताका घटना दिनहुँ सार्वजनीक भइरहेका छन् । तिनै विक्रितिलाई समेटेर वरिष्ठ लोक तथा दोहोरी गायक प्रजापति पराजुलीले भ्रष्टाचार विरुद्धको सन्देशमूलक तीज गीत सार्वजनिक गरेका छन् । वेदनाको पोको भाग १३ मार्फत तीज गीत ल्याएका हुन् । ८ वर्षपछि बजारमा उनले ल्याएको गीतमा भ्रष्टाचारविरुद्ध तीज गीत प्रतियोगिता शैलीमा सन्देश प्रस्तुत गरेका छन् । गीतको निर्देशन, शब्द र लय गायक प्रजापतीको छ भने स्वर लोक तथा दोहोरी गायिका प्राज्ञ सरला पाण्डेको रहेको छ । कोरस स्वरमा…
पुरा पढौ