#पोखरा महानगर

पोखरा महानगरपालिका वडा नम्बर १ मा अघिल्लो चुनाबको कस्को कति मत

पोखरा, ९ बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर १ मा २०७४ को स्थानीय निर्वाचन कुन उमेद्वारको कति मत पाएका थिए । २०७४ को स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर १ मा ३ हजार ४ सय ७७ जना मतदाता थिए भने अहिलेको चुनावका लागि ४ हजार २ सय ६ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा भन्दा ७ सय २९ जना मतदाता बढेका छन् । पुरा पढौ

कांग्रेसले पोखराको मेयर, उपमेयरका आकांक्षीलाई नाम दर्ता गराउन आह्वान

नेपाली कांग्रेस
पोखरा, ४ चैत/ नेपाली कांग्रेस पोखरा महानगर समितिले पोखरा महानगरपालिकाको मेयर र उपमेयर उम्मेवार बन्न चाहनेलाई पार्टी उम्मेदवारी दर्ता गराउन आह्वान गरेको छ । महानगर समितिको सचिवालयले शनिबार सुचना जारी गर्दै नाम दर्ता गराउन आह्वान गरेको हो । आज ४ बजेभित्र कांग्रेस नगर कार्यसमितिको सचिवालयमा आकांक्षी आफै उपस्थित भई नाम दर्ता गर्नुपर्ने सुचनामा उल्लेख छ । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३० (१) तथा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ गते योग्य ठहर गरेको नेपाली नागरिकले… पुरा पढौ