पोखरा, १ असोज/ पोखरामा नेपाल सहित विभिन्न चार देशका कलाकारको सहभागितामा आर्ट क्याम्प शुरु भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आज देखी ४ गतेसम्म ‘पोखरा आर्ट क्याम्प’ चल्ने छ । क्याम्पमा नेपाल सहित भारत, बङ्गलादेश र इरानका गरी १ सय १८ जना कलाकारको सहभागिता रहेको छ । आर्ट क्याम्पको पुर्व स्वास्थ्य मन्त्रि खगराज अधिकारीले उद्घाटन गरे । अन्तर्राष्ट्रिय पानी रङ समाज (आइडब्लुएस) नेपालको आयोजनामा पोखरामा पोखरा आर्ट क्याम्प शुरु भएको हो । नेपालबाट ९०, बङ्गलादेशका १७, भारतका ८ र…
पुरा पढौ