पोखरा, १६ चैत/ पोखरामा शुक्रबार देखि वायु प्रदूषण ह्वात्तै बढेको छ । धुँवा र धुलोका कणले भिजिविलिटी कम हुदाँ घामले जमिन छिचोलन सकेको छैन । सफा र स्वच्छ सहरका रुपमा चिनिदै आएको पोखराले पछिल्लो दिनमा वायु प्रदूषणको मार खेप्न थालेको छ । अघिल्लो वर्ष पनि यही समयमा पोखरामा वायु प्रदूषण देखीएको थियो । जल तथा मौसम विज्ञान कार्यालयले पोखराका तीन ठाउँमा वायु प्रदुषण मापन उपकरण राखेको छ । पोखरा रत्नचोक, लेखनाथस्थित पोखरा विश्वविद्यालय, लामाचौरको गण्डकी बोर्डिङ स्कुल छ । पोखराको…
पुरा पढौ