#पुल

स्याङ्जा र पाल्पा जोड्ने पुल १४ वर्षमा ९० प्रतिशत भौतिक प्रगति

स्याङ्जा र पाल्पा जोड्ने पुल १४ वर्षमा ९० प्रतिशत भौतिक प्रगति
स्याङ्जा, २८ भदौ/ एउटा पुल बनाउन कति सयम लाग्छ, सरदर ३, ५ वा ७ वर्ष तर स्याङ्जा र पाल्पा जोड्ने गरी स्याङ्जामा बनेको पुल १४ वर्षमा बल्ल ९० प्रतिशत भौतिक प्रगति सकिएको छ । गण्डकी र लुम्बिनी प्रदेश जोडिने गरी स्याङ्जाको चापाकोटस्थित दामाचौर र पाल्पाको रामपुरस्थित कालीगण्डकीमा बनेको मोटरेबल ट्रसब्रिज (पुल) निर्माणको अन्तिम चरणमा पुगेको छ । २०६८ सालमा एमएस इलाइट र एसबिए निर्माण कम्पनी जेभी कपन काठमाडौँले चापाकोट नगरपालिका–८ दामाचौर; स्याङ्जा र रामपुर–६ पेकलुक, पाल्पा जोड्ने गरी बन्ने पुल तीन… पुरा पढौ

सम्झौता भन्दा सात महिनाअघि नै बन्यो पुल निमार्ण सम्पन्न, मन्त्रीले गरे सम्मान

सम्झौता भन्दा सात महिनाअघि नै बन्यो पुल निमार्ण सम्पन्न, मन्त्रीले गरे सम्मान
पर्वत, २२ मंसिर/ पर्वतको मोदी गाउँपालिकामा निर्माण सम्पन्नको सम्झौता मितिभन्दा सात महिनाअगाडि नै मोटरेबल पुलको निर्माण सकिएको छ । मोदी–६ स्थित लिदी खोलामा २ करोड ५३ लाख ३९ हजार रुपैयाँ लागतमा मोटरेबल पुल तयार भएको हो । पुलको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शनिबार उद्घाटन गरेका छन् । उद्घाटनपछि बोल्दै मन्त्री केसीले समय अगावै मोटरेबल पुल निर्माण सम्पन्न गरेकोमा ठेकेदार कम्पनीको प्रशंसा गरे । जनताले तिरेको करको पैसा विकासमा सही तरिकाले सदुपयोग भएको भन्दै… पुरा पढौ

पोखरा १७ र २१ जोड्ने फुर्सेखोलाको दम्सादी पुल निमार्णमा ढिलाई

पोखरा १७ र २१ जोड्ने फुर्सेखोलाको दम्सादी पुल निमार्णमा ढिलाई
पोखरा, १६ पुस/ पोखरा महानगरपालिका वडा नम्बर १७ र २१ जोड्ने फुर्सेखोलाको दम्सादी घाँट पुल पाँच वर्ष पुग्दा पनि बन्न सकेको छैन । तीन वर्षमा नै सक्ने गरी निमार्ण कम्पनीले ठेक्का लिए पनि पाँच वर्ष सम्म पुल सम्पन्न हुने चरणमा छैन । पुल नहुदा वर्षा याममा वारपार गर्न कठिन हुने गरेको छ । पुल निमार्ण नहुदाँ सर्वसाधारण दुःख खेप्नु परेको स्थानीय बिनोद पराजुलीले बताए । पुल निर्माणका लागि सम्झौता गरेको ५ वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन । पुल… पुरा पढौ

सेती नदीमा ९४ करोडमा दुई वटा अत्याधुनिक पुलको निर्माण हुदै

सेती नदीमा ९४ करोडमा दुई वटा अत्याधुनिक पुलको निर्माण हुदै
पोखरा, २१ भदौ/ पोखराको पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पृथ्बीचोक क्षेत्र (पोखरा रंगशाला) नजिक सेतीनदी अत्याधुनिक डिजाइनका दुई वटा मोटरेवल पुलको निर्माण कार्य सुरु भएको छ । पोखराको सेतीनदी माथि टावर सहितको दुई वटा पक्की पुल निर्माण गर्ने कामको सुरुवात भएको रसुवा कन्स्ट्रक्सन कम्पनीले जनाएको छ । पुल निर्माणको जिम्मा पाएसँगै कम्पनीले पुलको डिजाइन समेत स्वीकृत गरी अहिले भएको पुलको तलल्लो भागबाट काम थालेको छ । पुल निर्माणका लागि आवश्यक मेसिनहरू सहित निर्माण सामग्री राखेको शुरु गरेको छ । नेपालमा बनेका… पुरा पढौ