पोखरा, १ साउन/ पातञ्जल योग समिति नेपालको दीक्षान्त समारोह शनिबार सम्पन्न भएको हो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले योगबाट नै समाज रुपान्तरणमा महत्वपूर्ण टेवा पुग्ने बताए । उनले छोटो समयमा पातञ्जल योग समितिले समाजमा आफुलाई अब्बल साबित गर्दै लगेको बताए । ‘योग जीवनको दर्शन हो । योगले व्यक्तिलाई सबल बनाउँछ । समाजमा योगको महत्वलाई बुझाउन सकिए सामाजिक, आर्थिक रुपमा परिवर्तन ल्याउन सकिन्छ ।’, उनले भने । योग मार्फत स्वस्थ प्रदेश…
पुरा पढौ