पोखरा, ८ चैत/ प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर ट्राभल मार्ट नेपालमा हुने भएको छ । आगामी मे २९ देखि जुन २ सम्म सम्मेलन तथा मार्ट पोखरामा आयोजनामा हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । नेपाल सरकार र नेपाल पर्यटन बोर्ड र पाटाको आयोजनामा हुने कार्यक्रममा पोखरामा संयोजन पोखरा पर्यटन परिषदले र अन्तर्राष्ट्रिय संयोजन पाटा इन्टरनेशनलले गर्ने आयोजक सस्था नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जानकारी दिए । शिखर सम्मेलनमा…
पुरा पढौ