#पञ्चासे जैबिक

पञ्चासेमा अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन हुने

पञ्चासेमा अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन हुने
पोखरा, ६ माघ/ प्रसिद्ध धार्मिक, पर्यटकीय र साँस्कृतिक तीर्थस्थल पञ्चासेमा कुटी रिसोर्ट प्रथम अन्तर्राष्ट्रिय पञ्चासे जैबिक विविधता हुने भएको छ । पञ्चासे ईको टुरिजम प्रा.लिको आयोजनामा हुने कार्यक्रममा छिमेकी मुलुक भारत र एसिया क्षेत्रका विभिन्न देशबाट पर्यावरण, प्रकृति र जैबिक विविधता विज्ञहरु सहभागी हुने छन् । उनीहरुले जैविक विविधता र संरक्षण विषयमा छलफल गर्ने छन् । सम्मेलनमा भाग लिन एशिसाली विकास बैंकका पूर्व महानिर्देशक तथा लुम्बिनी विकास कोषका सल्लाहकार नोरितादा मोरिता पनि आउने आयोजक संस्थाका अध्यक्ष नवराज पौडेलले जानकारी दिए… पुरा पढौ