पोखरा, १८ असार/ नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोट नष्ट गर्नका लागि पोखरामा बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बिएसबिएस) मेसिन जडान गरेर सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक पोखरा शाखामा जडान गरीएको मेसिनको गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मेसिन सञ्चालनको स्वीच अन गरेर शुभारम्भ गरे । यसअघिसम्म पोखारमा आगोको प्रयोगबाट जलाएर नोट नष्ट गर्ने गरिएका थियो । नष्ट गरिएका नोटबाट ब्रिकेट उत्पादन हुने जनाइएको छ । गभर्नर अधिकारीले नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएकोे…
पुरा पढौ