#नेपाल आयल निगम

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ७५ करोड लागतमा इन्धन डिपो निमार्ण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ७५ करोड लागतमा इन्धन डिपो निमार्ण
पाोखरा, १९ असार / पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपो निमार्ण भएको छ । नेपाल आयल निगमले ७५ करोड लागतमा विमानस्थल परिसरभित्र डिपो सञ्चालनमा ल्याएको हो । निगमका अनुसार ५५ वर्षको इतिहासमा पहिलो पटक शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आधुनिक सुविधा सम्पन्न हवाई इन्धन डिपो निर्माण गरेको बताएको छ ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान चाप मध्यनजर गर्दै १ हजार २ सय किलोलिटर क्षमताको ३ वटा भण्डारण गृह निमार्ण भएको… पुरा पढौ

पोखरामा नेपालकै दोस्रो ठुलो डिजेल भण्डार, मन्त्री रिजालले गरे उद्घाटन

नेपाल आयल निगम
पोखरा, १ असार/ नेपाल आयल निगमले पोखराको गगन गौडामा १० हजार किलो लिटर डिजलको भण्डारण गृह सुरु भएको छ । सोमबार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले गण्डकी प्रादेशिक कार्यालय पोखरामा पेट्रोलियम पदार्थको भण्डारण वृद्धि परियोजना अन्तर्गतको भण्डारण गृह तथा अग्नी सुरक्षा संयन्त्र उद्घाटन गरे । सञ्चालनमा आए सगँ डिजलको भण्डारण गृह नेपालको नै दोस्रो ठूलो भण्डारण गृह भएको छ । सो भण्डारण निगमको आफ्नै लगानीमा निर्माण भएको हो । डिपोको भण्डारण क्षमता विस्तारले प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई… पुरा पढौ

पेट्रोल, डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य घट्यो

पोखरा, २० चैत/ नेपाल आयल निगमले इन्धनको मूल्यमा कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको छ । मुल्य घटेपछि डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मटीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ लिटर थियो । यस्तै हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ । घटेपछिको नयाँ… पुरा पढौ