पोखरा, २ असोज/ प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा गरेको छ । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले भदौ ३१ गते गरेको निर्णय अनुसार काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका ४८ जना एसपीको सरूवा भएका हुन् । काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहरालाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. २ नक्साल सरूवा गरिएको छ ।त्यस गरी कास्की प्रहरी प्रमुख श्यामबाबु ओलीयाको सरुवा भएको छ । उनका ठाउँमा नविन कार्की कास्की प्रहरी प्रमुख भएर आउने भएका छन् । नविन कार्की यस…
पुरा पढौ