#धर्मकाया बुद्ध मण्डला

पोखराको काहुँडाडामा निर्माण हुने धर्मकाया बुद्ध मण्डलाको डिजाइनिङ यस्तो

पोखराको काहुँडाडामा निर्माण हुने धर्मकाया बुद्ध मण्डलाको डिजाइनिङ यस्तो
पोखरा, २८ फागुन/ पोखरा महानगरपालिका–११ काँहुडाँडामा निर्माणाधीन धर्मकाया बुद्धमण्डला निर्माणको अन्तिम डिजाइनिङ तयार भएको छ । डिजाइनिङको अन्तिम डिजाइन बारे क्याथरिन (सिंगापुर) ले जानकारी दिएको छ । काँहुडाँडामा १७८ रोपनी क्षेत्रफलमा करिब सात अर्बको लागतमा बुद्ध जीवनीका हरेक पक्ष समेट्ने संरचना सहित विशाल बुद्धको मूर्ति स्थापना गर्ने डिजाइनमा उल्लेख छ । बुद्ध मण्डला निर्माणका लागि स्थानीय धारापानी सामुदायिक वन उपभोक्ता समितिले १७० रोपनी जग्गा प्रदान गरेको छ भने छ रोपनी क्षेत्रफलको जग्गा समितिले खरिद गर्नाका साथै दुई रोपनी भूमि दान… पुरा पढौ