पोखरा, ४ चैत/ पोखरेली युवा सांस्कृतिक परिवार, पोखराका साहित्यिक र वाङ्मयिक संस्थाहरुले कलाकार दुर्गा बराल वात्स्यायनको नागरिक अभिनन्दन तथा रथारोहण आज गर्दै छन् । ८० वर्ष पूरा गरी ८१ वर्ष प्रवेश गर्ने गर्ने दिन पारेर बरालको अभिनन्दन गर्न लागिएको हो । बरालले नेपाली चित्रकारितामा दिएको योगदानको कदरस्वरुप रथारोहण गर्न लागिएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए । बरालले पोखरालाई पानी रङको चित्रकारितामा स्थापित गर्दै थुप्रै अनुजहरुलाई सिकाएका छन् । बरालले वात्स्यायनका नाममार्फत व्यंग्यचित्रका माध्यमबाट नेपालीको समाज र राजनीतिका…
पुरा पढौ