रवीन्द्र माकाजू म प्रायः पोखरा–८, बगालेटोल निवासी मेजर दिलबहादुर गुरुङलाई भेट्न जाँदा जहिले पनि परिवारबाट एउटै उत्तर आउँछ– मेजर साहेब गाउँमा जानुभएको छ । ८४ बर्ष टेकेका मेजर गाउँमा किन जानु हुन्छ भन्ने प्रश्नमा उनी भन्दछन्– किनकिन गाउँमा आउँदा बेग्लै आनन्दको अनुभव हुन्छ । जहाँ मेरो बाल्यकाल वित्यो । म जन्मेको गाउँ गलेम अत्यन्त दुर्गम मानिन्थ्यो तर अहिले गाउँसम्म मोटरबाटो पुगेको छ । सर्केटारी गलेम पञ्चासे ग्रामीण सडक उपभोक्ता समितिको अध्यक्षका नाताले जबसम्म यो बाटो पुरा हुन्न, तबसम्म गाउँमा नै…
पुरा पढौ