#दहीको होली

कास्कीकोटमा दहीको होली

कास्कीकोटमा दहीको होली
पोखरा, २२ भदौ/ बिहीबार दिउसो पोखरा २४ कास्कीकोटको भाद्रारी चोतारीमा विस्तारै मानिसहरु जम्मा हुन थाले । घर घरबाट दहि ल्याएर भाडामा राख्दै भजन कृतन गर्न थाले । कोही श्रीकृष्ण भएका थिए । कोही राधा कोही कंश भएका थिए । कोही दहि एक आपसमा छेपा छेप गर्दै थिए त कोही दहि खादै थिए । ऐतिहासीक स्थल कास्कीकोटमा श्रीकृष्ण जन्माष्ठमीको अवसरमा दहीको होली खेलिएको हो । भगवान श्रीकृष्णको जन्म भएको भोलीपल्ट परापूर्व कालदेखि नै कास्कीकोटमा दही जात्रा हुँदै आएको गुप्तकाली काश्यप धार्मिक… पुरा पढौ

कास्कीकोटमा दहीको होली खेलीयो

दहीको होली
पोखरा, ५ भदौ/ श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा पोखरा २४ कास्कीकोटमा दहीको होली खेलीएको छ । भगवान श्रीकृष्णको जन्म भएको भोलीपल्ट परापुरर्वकाल देखि कास्कीकोटमा दहि जात्रा हुदै आएको छ । गुप्तकाली काश्यप धार्मिक क्षेत्रविकास समितिको आयोजनामा दहिको होली खेल्न उत्साही थिए । सांस्कृत रुपमा मनाउदै आएको यो जात्रा संरक्षण तथा प्रर्वदन गर्न पोखरा २४ वडा कार्यलयले आगामी दिनमा अझै व्यवस्थीत बनाउदै थप प्रचार प्रसार गर्नु पर्ने वडा अध्क्षय भरत वहादुर अधिकारीले बताए । दहिको होली खेल्ने परम्परा अन्य स्थानमा नरहेको दहिको होली… पुरा पढौ