रवीन्द्र माकाजू धेरैलाई थाहा नहुन सक्छ, पोखरा लामाचौर स्थित गण्डकी बोर्डिङ स्कुलका संस्थापकहरु को को थिए । प्रसिद्ध कवि भूपि शेरचन, सुब्बा तोरणबहादुर के।सी लगायतको योगदानलाई आज सम्झनु पर्ने हुन्छ । हलो क्रान्तिका नायक पं मुक्तिनाथ तिमिल्सिनाले आफ्नो आत्मकहानी (०४०) मा प्रकाशित पुस्तकको पृष्ठ १३८ मा पोखराका कर्मठ समाजसेवी, तपस्वीहरु भनेर केही नाम उल्लेख गरेका छन् । ती नामावलीमा प्रमुख नामहरु यसप्रकार छन् । मेजर वीरसिंह गुरुङ, पे्रमराज मुल्मी, जगदीशप्रसाद गौचन, सुन्दरप्रसाद मर्सानी, पं।ऋषिकेशव पराजुली, धर्मशीला अनागारिका, पे्रमचैतन्य ब्रह्मचारी, हितमान…
पुरा पढौ