पोखरा, १४ पुस/ पोखरामा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता २०२४ सुरु भएको छ । गण्डकी प्रदेश, पोखरा महानगरपालिका, नेपाल स्थित चिनिया राजदूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र ओभरसिज चाइनिज एसोसिएसन पोखराको सह आयोजनामा आयोजित प्रतियोगिताको उद्घाटन नेपाल सरकारका मन्त्री तेजुलाल चौधरीले गर्नुभएको हो । प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने ११ समूह, मित्र राष्ट्र चिन स्थित विभिन्न प्रान्तबाट प्रतिनिधित्व गर्ने ८ समूह र मित्र राष्ट्र सिङ्गापुरबाट प्रतिनिधित्व गर्ने १…
पुरा पढौ