पोखरा, १५ चैत/ टिभिएस मोटरसाइकल तथा स्कुटरको अत्याधुनिक सर्भिस सेन्टर पोखरा महानगरपालिका–५ प्रस्याङमा सञ्चालनमा आएको छ । गण्डकी मोटर्स प्रालिले सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । अटोमोवाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष मोहनबाबु खड्का र जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले उद्घाटन गरे । जगदम्बा मोटर्सको पोखराका लागि आधिकारिक विक्रेता बतास व्रदर्स अन्तर्गत गण्डकी मोटर्स प्रालिले आफ्नो अत्याधुनिक सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । करिब १४ हजार स्क्वायर क्षेत्रफलमा रहेको सो सर्भिस सेन्टर गण्डकीको प्रदेशकै सबैभन्दा ठुलो र सुविधा…
पुरा पढौ