पोखरा, १० भदौ/ पोखराका प्रतिष्ठिन उद्योगपति तथा समाजसेवी जीत प्रसाद द्धाको निधन भएको छ । शनिबार भदौ ९ गते ९४ वर्षको उमेरमा निधन भएको हो । पोखरा महानगरपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा जितप्रसाद द्वा विगत लामो समय देखि चलचित्रको व्यवसाय, कपडा व्यवसाय लगाएतमा व्यवसायमा सक्रिए थिए । उनले पोखरामा सिनेमा घरको स्थापना गरी चलचित्र सम्बन्धि गतिविधिलाई बढवा दिन ठुलो योगदान छ । उनका अहिले पोखरामा मिडटाउन सिनेमा, विन्धवासीनि सिनेमा हल, श्रीकृष्ण हल, बाराही सिनेमा हल रहेका छन् ।…
पुरा पढौ