पोखरा, १८ माघ/ पोखराको लेकसाईडमा पर्यटकलाई दुःख र हैरानी दिएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मंगलबार बेलुका करिब ८ बजेको समयमा पोखरा ६ लेकसाइडको हल्लनचोक एरियामा पर्यकटहरुलाई दुःख दिने, बाटो छेक्ने, निजहरुको व्याग तान्ने, होटल मिलाई दिन्छौ भनी पैसाको बार्गेनिङ गर्दै गरेको आरोपमा पक्राउ गरिएको हो । उनीहरुलाई प्रहरीले सार्वजनिक स्थानमा होहल्ला गरी अशान्ति मच्चाउने कार्य गरेको भन्ने आरोप लगाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराका सुदिप अर्याल, सन्दिप गिरी, सुमन शर्मा, नेत्र…
पुरा पढौ