पोखरा, २९ भदौ/ कास्की २ (क) मा जनकराज पराजुली गण्डकी प्रदेशसभा सदस्यका लागि सिफारिस भएका छन् । नेकपा (माओवादी केन्द्र) कास्कीले पराजुलीलाई कास्की क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्य पदका लागि सिफारिस गरेको हो । पोखरामा रहेर लामो समय देखी व्यवसाय, राजनीति र सामाजीक रुपमा सक्रिय छन् । २०५७ साल भुमिगत हुदाँ देखी उनी माओवादीमा सक्रिय रुपमा लागि रहेका छन् । उनी २०६१ सालमा हिरासतमा समेत परेका थिए । उनी माओवादीको वडा अध्यक्ष, इलाका इन्चार्ज, महानगरपाकिला कमितिका सचिब भएका…
पुरा पढौ