#चुनाब

को हुन् बेद बहादुर गुरुङ (श्याम) जसले कास्की १ क मा विजयी भए

वेदबहादुर गुरुङ
आफ्नै घरमा विद्रोह गरे, राजा विरुद्द लड्दा जेलनेल भोगे । पोखरा, ७ मंसिर आँखैमा ठोकिने अन्नपूर्ण हिमशृंखला । गाउँ मुन्तिर अविराल बगिरहने मादी । पूर्वतर्फ बडेमानको पलेंची अनि पश्चिमतर्फ झिजेेंं डाँडा जसको कारण ताङतिङमा ढिलो घाम लाग्छ अनि दिउँसै डुब्छ । कास्कीको कर्नाली अर्थात् उत्तर– पूर्वी भेग जहाँ केहि दशक अघिसम्म मोटरबाटो पुगेको थिएन । टेलिफोन सुविधा थिएन । कास्की कै अत्यन्त विकट मानिने यस गाउँबाट पोखरा पुग्न पुरै दिन लाग्थ्यो ।   २० को दशकको अन्ततिर त्यसै गाउँमा बेद… पुरा पढौ

कास्की १ क मा अधिकारीलाई पछिपार्दै कोइराला अगाडी

दीपक कोइराला
पोखरा, ७ मंसिर/ कास्की १ क मा नेकपा माओवादीका दीपक कोइरालाले अग्रता लिएका छन् । कास्कीको रुपा गाउँपालिकाको १ र २ वडाको गणना सकिदा कोइरालाले ७ सय ६२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उमेद्वार खगराज अधिकारीले ७ सय ५३ मत प्राप्त गरे । पुरा पढौ

कास्की ३ ख मा प्रकाश बरालको अग्रता कायमै

प्रकाश बराल
पोखरा, ७ मंसिर/ कास्की ३ ख मा नेपाली काग्रेसका उमेद्वार प्रकाश बरालले अग्रता कायमै राखेका छन् । कास्कीको अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर १ र २ को गणना गर्दा बरालले १ हजार १ सय ७२ मत ल्याउदा नेकपा एमालेका उमेद्वार राजिब पहारीले १ हजार ७ मत ल्याएका छन् । त्यसै गरी राप्रपाका हरी राम भण्डारीले ३ सय ५६ मत लाएका छन् । पुरा पढौ

कास्की १ ख मा नेकपा एमालेका वेदबहादुर गुरुङ बिजयी

वेदबहादुर गुरुङ
पोखरा, ७ मंसिर/ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा २ मा नेकपा (एमाले)का उम्मेदवार बेदबहादुर गुरुङ विजयी भएको छन् । उनले नेपाली काग्रेसका दिपक गुरुङलाई हराए । बेदबहादुरले १२ हजार ६ सय ६१ मत प्राप्त गर्दा दिपकले ११ हजार ७ सय ९४ मत प्राप्त गरे । त्यसै गरी राप्रपाका महेन्द्रबहादुर कार्कीले ३ हजार ६ सय ५६ मत प्राप्त गरे । पुरा पढौ

कास्की ३ ख मा प्रकाशको अग्रता

प्रकाश बराल
पोखरा, ७ मंसिर/ कास्की ३ ख मा नेपाली काग्रेसका प्रकाश बरालले अग्रता लिएका छन् । उनले १४ सय ४९ मत गणना गर्दा ६ सय ४१ प्राप्त गरेका छन् भने नेकपा एमालेका राजिब पहारीले ५ सय ६८ मत प्राप्त गरेका छन् । पुरा पढौ

कास्की १ मा अन्तर घटाउदै नेपाली काग्रेसका किशोरदत्त बराल

किशोरदत्त बराल
पोखरा, ७ मंसिर/ कास्की १ मा अन्तर घटाउदै नेपाली काग्रेसका किशोरदत्त बरालकास्की १नेकपा एमाले मनबहादुर गुरुङ ११७२२नेपाली काग्रेस किशोरदत्त बराल १११८१अन्तर ५४१कास्की १ खनेकपा एमाले बेदबहादुर गुरुङ १२६६१नेपाली काग्रेस दिपक गुरुङ माइला ११७९४ पुरा पढौ

कास्कीका तीन वटै निर्वाचन क्षेत्रको पछिल्लो परिणाम

मतगणना
पोखरा, ७ मंसिर/ कास्कीका तीन वटै निर्वाचन क्षेत्रको पछिल्लो परिणामकास्की १ नेकपा एमाले मनबहादुर गुरुङ ११४६७नेपाली काग्रेस किशोरदत्त बराल १०९३३ कास्की १ खनेकपा एमाले बेदबहादुर गुरुङ १२३४३नेपाली काग्रेस दिपक गुरुङ माइला ११५२५ कास्की २ कास्की २ प्रतिनिधसभा नेकपा एमाले विद्या भट्टराई ११९४६राष्ट्रिय स्वतन्त्र पार्टी माधब प्रसाद कँडेल ९१९८नेकपा समाजवादी श्रीनाथ बराल ६८३५ कास्की २ खनेपाली काग्रेस विन्दुकुमार थापा ३९९६नेकपा एमाले मिना गुरुङ २४८७राप्रपा अरुण गिरी १८९६ कास्की ३ प्रतिनिधिसभा नेकपा एमाले दामोदार पौडेल बैरागी ११८८०नेकपा माओवादी रामजीप्रसाद बराल जिवन ८९५६राष्ट्रिय… पुरा पढौ

कास्की तीन वटै क्षेत्रको पछिल्लो मतपरिणाम

मतगणना
कास्की १नेकपा एमाले मनबहादुर गुरुङ ९९३६नेपाली काग्रेस किशोरदत्त बराल ८७५६ कास्की १ खनेकपा एमाले बेदबहादुर गुरुङ १०५२९नेपाली काग्रेस दिपक गुरुङ माइला ९३५१ कास्की २नेकपा एमाले विद्या भट्टराई १११८५राष्ट्रिय स्वतन्त्र पार्टी माधब प्रसाद कँडेल ८१३८नेकपा समाजवादी श्रीनाथ बराल ६०५९ कास्की २ खनेकपा एमाले मिना गुरुङ १५५१नेपाली काग्रेस विन्दुकुमार थापा २५२१राप्रपा अरुण गिरी १२९० कास्की २ क नेकपा एमाले भिमबहादुर कार्की १०५३१ विजयीराप्रपा विजय बहादुर भण्डारी ५८९३नेकपा माओवादी विश्वप्रकाश लामिछाने ५५४० कास्की २ खनेकपा एमाले मिना गुरुङ १५५१नेपाली काग्रेस विन्दुकुमार थापा २५२२राप्रपा… पुरा पढौ

कास्की क्षेत्र २ ख मा विन्दुले अग्रता बढाए

विन्दुकुमार थापा
पोखरा, ७ मंसिर/ कास्की क्षेत्र नम्बर २ खमा नेपाली काग्रेसका विन्दुकुमार थापाले अग्रता बढाएका छन् । पोखरा ४ र ८ को मतगणना हुदाँ थापाले २ हजार ५ सय २१ मत ल्याउदा नेकपा एमालेका मिना गुरुङ्गले १ हजार ५ सय ५१ मत प्राप्त गरीन् । त्यसै गरी राप्रपाका अरुण गिरीले १ हजार २ सय ९० मत प्राप्त गरे । पुरा पढौ

गण्डकीमा १९ क्षेत्रको मतगणना सकियो, को कहाँ विजयी ?

पोखरा, ७ मंसिर/ गण्डकीमा १८ निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । कांग्रेसले १० सीट जितेर पहिलो स्थानमा छ भने एमाले ५ सीट जितेर दोश्रो स्थानमा छ । माओवादीले हालसम्म ३ सीटमा विजयी भएका छन् । १ सीट स्वतन्त्रले निविरोध निर्वाचीत भएका थिए । नेपाली कांग्रेसले गोरखा १ (ख), गोरखा २ (ख), बागलुङका ४ वटा निर्वाचन क्षेत्र, मुस्ताङका दुवै निर्वाचन क्षेत्र, तनहुँ २ (ख), मनाङ (क) मा विजयी भएको छ । एमालेले नवलपुर २ (क) र (ख), कास्की २ (क) कास्की… पुरा पढौ