पोखरा, २२ माघ/ पोखरा महानगरपालिका २३ मा पर्ने चापाकोट देउरालीमा हामीले तेस्रो चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतीक महोत्सव २०७९ तयारी अन्तिम चरणमा पुगेको छ । माघ २४ देखी २८ गते सम्म हुने छ । मेलामा २५ हजार भन्दा बढीले अवलोकन गर्ने चापाकोट पर्यटन प्रर्वद्धन समिति अध्यक्ष भिम पराजुलीले जानकारी दिए । मेलामा विभिन्न प्रतियोगिता समेत राखिएको छ । नौमती बाजा प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ…
पुरा पढौ