पोखरा, २५ जेठ/ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बिहीबार आफ्नो कार्यकक्षमा ’ग्रेटर नेपाल’ को नक्सा राखेका छन् । भारतले नयाँ संसद् भवनमा नेपाली भूमि समेटिएको ‘अखण्ड भारत’ को नक्सा राखेपछि सोही नक्साको विरोध जनाउदै बालेनले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका हुन् । मेयर बालेन अहिले भारतको बैंगलुरूमा छन् । उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएको महानगर स्रोतले बताएको छ । स्रोतका अनुसार मेयरको कार्यकक्षमा बिहीबार नयाँ नक्सा राखिएको हो । भारतको हालै उद्घाटित नयाँ संसद् भवनमा नेपालको…
पुरा पढौ