#गण्डकी बहुप्राविधिक शिक्षालय

गण्डकी बहुप्राविधिक शिक्षालय संचालन समितिमा तीन सदस्य मनोनित

गण्डकी बहु–प्राविधिक शिक्षालय संचालन समितिमा तीन सदस्य मनोनित
पोखरा, चैत ७/ प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटी को साझेदारीमा पोखरा महानगरपालिका बाट संचालित गण्डकी बहु–प्राविधिक शिक्षालयको संचालक समितिमा रिक्त सदस्यहरुको नियुक्ती गरेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अध्यक्षतामा सोमबार बसेको गण्डकी बहु–प्राविधिक शिक्षालय संचालक समितिको १९ औं बैठकले बिभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरि तीन जना सदस्य मनोनित गरेको हो । बैठकले शिक्षा क्षेत्रबाट प्रतिनिधित्व हुने गरि, प्राध्यापक डाक्टर सरस्वती न्यौपाने, उद्योग तथा व्यववसाय क्षेत्रबाट छत्रधर आत्रेय र नारायण पौडेललाई मनोनित गरेको छ । शिक्षालयको संचालक… पुरा पढौ

गण्डकी बहुप्राविधिक शिक्षालय पोखराका नवीनलाई नेपालभरबाट उत्कृष्ट

नवीन पराजुली
पोखरा, ३ चैत/ गण्डकी बहुप्राविधिक शिक्षालय पोखराका नवीन पराजुली नेपालभर उत्कृष्ट अंक ल्याउन सफल भएका छन् । डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग अध्ययनरत छात्र नवीन पराजुलीले प्रथम सेमेस्टरको परिक्षामा ९२ प्रतिशत अंक प्राप्त गरि नेपाल भरबाट सर्वोत्कृष्ट बन्न सफल भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) ले डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टर तर्फको नतिजा प्रकाशन गरेको थियो । नतिजा अनुसार डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङमा नेपाल भरबाट ७ प्रतिशत विद्यार्थीहरू मात्र पास भएका छन् ।… पुरा पढौ

सिप भएकाहरु बेरोजगार बस्नु पर्दैनः उपप्रमुख गुरुङ

सिप भएकाहरु बेरोजगार बस्नु पर्दैनः उपप्रमुख गुरुङ
पोखरा, २० असार/ गण्डकी बहुप्राविधिक शिक्षालय पोखराले संचालन गरेका तीन महिने तालिम समूह मध्ये ६५ दिने सिपमुलक तालिम सकिएको छ । समापन कार्यक्रममा पोखरा महानगरपालिकाको उपप्रमुख मञ्जु देवी गुरुङले सिप भएकाहरु बेरोजगार बस्नु नपर्ने बताइन् । उनले सिप सिकाउने र रोजगार बनाउने अभियानलाई प्राथमिकता दिए महानगर अगाडी बढेको बताए । पहिले तपाईले सिप सिक्नुस अनि कम्तिमा १० जनालाई रोजगार दिन सक्ने गरि उद्योग संचालन गरे सस्तो ब्याजदरमा ऋण दिने बताइन् । कार्यक्रममा उपप्रमुख गुरुङले महानगरले लक्षित वर्ग बिशेष बिबिध कार्यक्रम,… पुरा पढौ