लुवाण्डा, एङ्गोला, ७ कार्तिक/ अन्तर ब्यबस्थापिका संघ (आइपियु) को १४७ औं महासभा अफ्रिकी मुलुक एङ्गोलाको राजधानी लुवाण्डामा गएराती (सोमबार)देखि शुरु भएको छ । “शान्ति, न्याय र सशक्त निकायहरूका लागि संसदीय सक्रियता” भन्ने नाराका साथ शुरु भएको महासभाको भब्य समारोहका बिच उद्घाटन भएको छ । महासभा कार्तिक ६ देखि १० (अक्टोबर २३—२७) सम्म सञ्चालन हुने छ । महासभाको उद्घाटन समारोहमा गणतन्त्र एङ्गोलाका राष्ट्रपति जोआओ म्यानुएल गोनकालबे ल्युरेसन्सले शान्ति र प्रजातन्त्रका लागि सबै संसदबादीहरु एक ठाउँमा आउनु पर्नेमा जोड दिए । कार्यक्रममा…
पुरा पढौ