#केशु बराल

घिउ, चाकु र तरुलसँगै, केशुका कविता

घिउ, चाकु र तरुलसँगै, केशुका कविता
पोखरा, १ माघ/ माघ १ गते माघेसंक्रान्ति अनि तरुल, सखरखण्ड, चाकु र घिउ खाने दिन । पोखरामा पुछाारसिटे अभियानले तरुल, सखरखण्ड, चाकु र घिउ खादै कविता सुन्ने चाँजो पाँचो मिलायो । कविता सुनाउने जिम्मा भने केशु बराललाई थियो । गीत, कविता, मुक्तक र गजलहरू पनि निकै चर्चित थिए छन् उनका । तीनै उनका रचनाहरुलाई उनले पोखराको कार्यक्रममा सुनाइन् । कवितालाई संस्कृतिसँग जोड्दै ‘पुछारसिटे अभियान’ पोखराले करिब एक दशक देखि ‘घिउ, तरुल र चाकुसँग कविता’ कार्यक्रम गर्दै आएको छ । प्रतिभा… पुरा पढौ