पोखरा, २० भदौ/ कक्षा १२ को परीक्षामा पोखरा महानगरपालिका वडा नम्बर १ सिम्पानीस्थित करुणानीधि एजुकेशन फाउण्डेशन (केफ) माविका तीन विद्यार्थी कास्की जिल्लामै उत्कृष्ट अंक ल्याउन सफल भएका छन् । व्यवस्थापन संकायका एक जना र कानून संकायका दुई विद्यार्थीले कास्कीमै प्रथम स्थान हासिल गरेको विद्यालयको दाबी छ । केफका साहिल गुरुङले व्यवस्थापनतर्फ ३.७५ जिपिए प्राप्त गरेका छन् भने कानून संकायतर्फ आकृति पराजुली र स्वेच्छा गौतमले ३.६२ जिपिए ल्याएर कास्की प्रथम भएको विद्यालयले जनाएको छ । त्यसै गरी पोखरा ७ मासबारमा रहेको…
पुरा पढौ