पोखरा, १० माघ/ पोखरामा रहेको कुटी रिसार्टले पञ्चासे पदयात्रा तथा परिभ्रण विशेष प्याकेज ल्याएको छ । कुटी रिसोर्ट मार्फत पञ्चासे अबलोकन भ्रमणमा जाने विदेशी पर्यटकलाई १५ प्रतिशत, आन्तरिक पर्यटकलाई २० प्रतिशत र अध्ययन तथा अनुसन्धानका निम्ति आउने विद्यार्थीलाई २५ प्रतिशत छुट सुबिधा प्याकेज कुटी रिसोर्ट र पञ्चासे क्षेत्रमा समेत रहेको कुटी रिसोर्टका सञ्चालक देवेन्द्र केसीले जानकारी दिए । उनले पञ्चासे क्षेत्रको पर्यटन विकासका लागि रिसोर्टले छुट योजना ल्याएको बताए । पञ्चासे क्षेत्रान समन्वय गरि सहुलियत प्रदान गर्न पञ्चासे ईको टुरिजम…
पुरा पढौ