पोखरा, ३ जेठ/ प्रख्यात नेपाली पर्वतारोही कामीरिता शेर्पाले कीर्तिमानी २७ औं पटक सगरमाथाको (८८४८.८६ मिटर) सफल आरोहण गरेका छन् । मंगलबार कीर्तिमानी आरोही कामीरिता शेर्पा २७ औं पटक सगरमाचाको चुचुरो चुमेर र फर्किएका छन् । आफ्नै विश्व रेकर्ड तोडेदै शेर्पाले मंगलबार बिहान ८ बजेर ३० मिनेटमा २७ औँ पटक सगरमाथाको शिखरमा पुगेको सरकारी प्रतिनिधि खिमलाल गौतमले जानकारी दिए । कामिरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरी नयाँ विश्व रेकर्ड बनाएका छन् । सोलुखुम्बुका शेर्पाले अघिल्लो वर्ष २६ औं पटक…
पुरा पढौ