पोखरा, १४ कात्तिक/ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तनको असर कम गर्दै हिमाल र हिमनदी जोगाउनुपर्ने बताएका छन् । उनले यी अद्भुत हिमालहरू र यी अद्भुत हिमनदीहरू जोगाउनु पर्ने बताए । पोखरा विमानस्थलमा मंगलबार पत्रकार सँग कुरा गर्दै जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल र नेपालजस्ता अन्य देशहरूलाई सहयोग गर्न आवश्यक रहेको बताए । अन्नपूर्ण बेसक्याम्पबाट फर्केपछि उनले जलवायु परिवर्तनका कारण धेरै भागहरू भूस्खलन भएका बताए । उनले समस्याहरुलाई अन्तर्राष्ट्रिय समुदायमा पीडित समुदायको रक्षा गर्न र जलवायु अनुकूलनको लागि…
पुरा पढौ