#इभी फाष्ट चार्जर स्टेसन

बराल पेट्रोल पम्पमा इभी फाष्ट चार्जर सञ्चालनमा

बराल पेट्रोल पम्पमा इभी फाष्ट चार्जर सञ्चालनमा
पोखरा, २८ बैशाख/ पोखरा ७ मा रहेको बराल पेट्रोल पम्पमा इभी फाष्ट चार्जर स्टेसन सञ्चालनमा आएको छ । बराल पेट्रोल पम्पले आफ्नै परिसरमा अत्याधुनिक मेसिन जडित ‘फाष्ट चार्ज’ सहितको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो । स्टेसनमा मानवरहित सेवा उपलब्ध गराइने र सेवाग्राहीले अनलाइनबाटै भुक्तानी गर्न सक्ने सञ्चालक मुक्ति बरालले जानकारी दिए । करिब ३५ लाखको लगानीमा सञ्चालनमा ल्याइएको स्टेसनमा एकैसाथ ५ वटा सवारीलाई चार्ज गर्न सकिने छ । स्टशेनबाट चार्जमा लगाएका सवारी आधा घण्टादेखि १ घण्टाभित्रमा फूल चार्ज हुने सञ्चालक… पुरा पढौ