#इडेन्स एकेडेमी

इडेन्स एकेडेमीका अभिभावकलाई अभिमुखिकरण

पोखरा, १३ चैत/ कोभिड–१९ कारण भएको लकडाउनले विद्यार्थीमा आएका समस्या र अध्ययनमा देखिएको समस्याका बारेमा पोखरा १३ मा रहेको इडेन्स एकेडेमीले अभिभावक सगँ छलफल गरेको छ । विद्यालयले करिब ३ सय अभिभावक छलफल गरि विद्यार्थीहरुमा भएको समस्याको समाधान खोजेको छ । अभिभावक छलफल गरि विद्यार्थीका समस्याका समाधान खोजेका हुन् । कार्यक्रमलाई सहजीकरण गरि समस्याको समाधान खोज्नका उत्प्रेरक तथा अन्तराष्ट्रिय प्रशिक्षक रवि किरणले अभिभावक सगँ सहजीकरण गरे । कार्यक्रमा प्रशिक्षक रबि किरणले विद्यार्थी बीच पढाई प्रति आइरहेको वितृष्णा हटाइ शिक्षा तर्फको… पुरा पढौ