#इक्यान फेयर

पोखरामा असार २४ र २५ गते ‘इक्यान फेयर’ हुने

पोखरामा असार २४ र २५ गते ‘इक्यान फेयर’ हुने
पोखरा, २१ असार/ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले असारको २४ र २५ गते ‘सातौं इक्यान कास्की एजुकेशनल फेयर’ को तयारी अन्तिमचरणमा पुगको बताएको छ । मेलामा प्याभेलीयनबाट वैदेशिक अध्ययन परामर्शका लागी नेपाली विद्यार्थीहरुलाई विभिन्न कलेज तथा विश्व विद्यालयको भर्ना प्रक्रिया साथै सम्वन्धित देशको विद्यार्थी भिसा नीति, अवसर, चुनौती सम्वन्धी परामर्श निःशुल्क रुपमा दिइने इक्यान फेयरका संयोजक युवराज पौडेलले जानकारी दिए । विश्व अहिले ग्लोबल भिलेजको रुपमा विकास भईरहेको छ । विद्यार्थीलाई स्वदेशी तथा विदेशी शिक्षा प्रणालीका बारेमा सहि सूचना… पुरा पढौ