#आइएसओ प्रमाणपत्र

जिपिटिएलाई आइएसओ प्रमाणपत्र, गण्डकीमा पहिलोपटक अधिकृतलाई सेवाकालीन तालिम

जिपिटिएलाई आइएसओ प्रमाणपत्र, गण्डकीमा पहिलोपटक अधिकृतलाई सेवाकालीन तालिम
पोखरा, १९ भदौ / गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (जिपिटिए) ले प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृतस्तरका कर्मचारीका लागि सेवाकालीन तालिम सुरु गरेको छ । सातवटै प्रदेशमध्ये गण्डकीले पहिलोपटक यस्तो तालिम सुरु गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार उक्त तालिमको उद्घाटन गरेका छन् । मुख्यमन्त्री पोखरेलले उक्त अवसरमा प्रतिष्ठानले प्राप्त गरेको आइएसओ ९०००१ः २०१५ को प्रमाणपत्र पनि सार्वजनिक गरे । प्रतिष्ठानले निश्चित प्रक्रिया पूरा गरेर क्वालिटी अस्ट्रियाबाट उक्त प्रमाणपत्र प्राप्त गरेको हो । प्रतिष्ठानले केही समय अगाडि गरेको संघीयतामा… पुरा पढौ