#अरुणकुमार शर्मा

सशस्त्र प्रहरी दिवसः कालिकागण उत्कृष्ट, एसपी शर्मालाई मेडल, गण्डकी प्रदेशबाट पाँच व्यक्तित्व सम्मानित

एसपी अरुणकुमार शर्मा
पोखरा, ९ माघ/ पोखरा मालेपाटन स्थित सशस्त्र प्रहरीको कालिका गण काठमाडौ उपत्यका बाहिरका गणहरु मध्ये कार्यसम्पादनमा यो बर्षकै उत्कृष्ट गण हुन सफल भएको छ । नेपालभरमा पाँचौं भएको छ । २४ औं सशस्त्र प्रहरी दिवसका अवसरमा घोषण गर्दै सम्मान प्रदान गरेको छ । सशस्त्र प्रहरी बल कालिका गणका गणपति एसपी अरुणकुमार शर्माले प्रतिष्ठित एपिएफ आईजी कमेण्डेसन मेडल जित्न सफल भएका छन् । त्यसै गरी सशस्त्र प्रहरी बलले बुधबार २४ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा सशस्त्र प्रहरी बल… पुरा पढौ