पोखरा, २२ फागुन/ विश्वको चर्चित अन्नपूर्ण बेसक्याम्पमा स्वदेशी होस् या विदेशी पर्यटक पुग्ने इच्छा हुन्छ । पर्यटक सबै जना हिडेरै त्यहा पुग्न सक्दैन । त्यस्तै पर्यटकलाई मध्येनजर गरेर पोखराबाट हेलिकप्टरमा पनि जाने व्यवस्था छ । अहिले सम्म त्यसरी उडान गर्दा अन्नपूर्ण गाउँपालिकाले केही पाएको छैन तर अब भने हेलिकोप्टर ल्याण्ड गर्दा शुल्क बुझाउ सिम्रिक एयर सहमत भएको छ । कास्कीको अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर ल्याण्ड गर्दा कम्पनीले १० हजार रुपैयाँ शुल्क तिर्ने छ । सिम्रिक एयरले शुल्क तिरेरै उडान गर्ने गरी…
पुरा पढौ