पोखरा, १४ साउन/ माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अनुसार गण्डकी प्रदेशमा ४ जना विद्यार्थीले ४ जीपिए ल्याएका छन् । पछिल्लो समाचार अनुसार कास्कीबाट दुई र लम्जुङबाट दुई जना विद्यार्थीले ४ जीपिए ल्याएका हुन् । कास्कीको पोखरा ७ मासबारमा रहेको डिज्निल्याण्ड एकेडेमीकी रितिका न्यौपाने, कास्की लुम्लेको बालमन्दिर माविका अभिषेक न्यौपानेले ४ जीपीए ल्याएका हुन् । अर्धसरकारी यस विद्यालयमा कक्षा ५ बाट पढ्दै आएका स्याङजा घर भएका न्यौपानले ४ जीपीए ल्याएका हुन् । काठमाडौंको बुढानिलकण्ठ विद्यालयले छनौट गरी पठाएका १० मध्ये एक…
पुरा पढौ