सागर राज तिमिल्सिनापोखरा, २२ चैत/ होली पर्वका अवसरमा पोखरा आएका विदेशी पर्यटकले पोखरेलीसँगै होलीमा रमाएका छन् । उनीहरुले एक आपसमा रंगले शुभकामना साट्दै रंगहरुको पर्व होली मनाए । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आयोजना आएका विदेशीहरु रंगहरु सगँ रमाए । होलिको अवसरमा लेकसाइडमा विशेष कार्यक्रम आयोजना हुदै आएको छ । पोखरा ६ अम्बोटबाट नाचगान र रंगले छ्यापाछ्याप गर्दै लेकसाईड परिक्रमा गर्दा विदेशी पर्यटकहरु निकै रमाएका देखिन्थे । पहिलो पटक होलिमा सहभागि भएका कतिपय विदेशीले विशेष रुचिका साथ नेपाली…
पुरा पढौ