स्याङ्जा, २३ भदौ/ २८ बर्षअघि स्याङ्जाको आँधीखोला गाउँपालिका–१ सिरुबारीमा २०५४ सालमै नेपालकै पहिलो ग्रामीण पर्यटन (होमस्टे) को सुरुवात गरियो । नेपालको मात्र नभई दक्षिण एसियाकै पहिलो मानिएको होमस्टेसँगै परिचत सिरुबारी ग्रामीण पर्यटनको पाठशालामा रुपान्तरण बन्न सफल भयो । ग्रामीण पर्यटनका नायक क्याप्टेन स्वर्गिय रूद्रमान गुरुङ्को परिकल्पनामा स्थापित सिरुबारी सामुदायिक होमस्टे (घरबास) देशबिदेशमा सधै चर्चामा छ । सिरुबारी जत्तिकै चर्चा हुने होडमा होमस्टेको सुरुवात भएदेखि हालसम्म जिल्लामा ५० वटा होमस्टे दर्ता भएको गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ…
पुरा पढौ