पोखरा, ७ असार/ पोखरा महानगरपालिका वडा नम्बर ६ बैदाम, स्कुलपाटन निबासी राजनीतिक, सामाजिक एबम शैक्षिक व्यक्तित्व होमबहादुर लामिछानेको निधन भएको छ । बिहीबार साँझ ९१ बर्षको उमेरमा निधन भएको हो । केहि वर्षदेखि उच्चरक्तचाप र सुगरका कारण पिडित लामिछाने करिब २ महिना अगाडी प्रेसरकै कारण गम्भीर बिरामी परेका थिए । नेपाली काँग्रेसको राजनीतिमा लामो समय सक्रिय लामिछाने पंचायती शासनकालमा पोखरा नगर पंचायतको निर्बाचनमा पोखरा –६ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसको तर्फबाट उमेद्वार बनेर बिजयी भएका थिए । उनि सोहि वडामा…
पुरा पढौ