#हिमनदी

हिमनदीको संगम स्थल ‘तीनसिर’, पदमार्ग खोज्दै पर्यटन व्यवसायी

हिमनदीको संगम स्थल ‘तीनसिर’, पदमार्ग खोज्दै पर्यटन व्यवसायी
सागर राज तिमिल्सिनापोखरा, २८ जेठ/ कास्कीको माछापुच्छे गाउँपालिकामा पर्ने माछापुच्छे हिमालको फेदीबाट शुरु हुन्छ सेती नदिको मुहान । पोखरालाई दुई चिरा पारेर बग्ने सेती नदीको मुहानलाई तीनसिर भनिन्छ । तीनसिरमा पहिले मेला लाग्ने गर्दथ्यो । तर २०५४ साल यता तीनसिर कोही पुगेका छैनन् । पर्यटकीय र धार्मिक महत्वको यो ठाउँमा जार्ने अहिले भने पदमार्ग नै छैन । त्यही पदमार्गको खोजी गर्दै नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशले तीनसिर जाने पदमार्गको खोजी थालेको छ । यो ठाउँमा जनैपुर्णिमाका असवरमा मेला लाग्ने गरेको… पुरा पढौ