पोखरा, १९ पुस/ राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति स्वर्णीम वाग्लेले ५०/६० सिट ल्याएर कुनै काम नलाग्ने भन्दै आगामी निर्वाचनमा बहुमत ल्याउने बताएका छन् । शनिबार पोखरामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै थोरै सिट ल्याएर च्याख्य थाप्ने बाहेक केही काम नहुने बताए । उनले सरकार चलाउनका लागि रास्वपालाई बहुमत आवश्यक हुने बताए । उनले आगामी निर्वाचनमा रास्वपाले १ सय ५१ सिट जित्ने दावी गरे । बहुमत ल्याउन कै लागि आफुहरुले बालेन, कुलमान लगाएतका व्यक्ति तथा पाटीहरु सगँ एकिकरण गरेको बताए । त्यस गरी…
पुरा पढौ