#सेनिटरी प्याड

वडा १५ मा सेनिटरी प्याड बनाउने तालिम शुरु

वडा १५ मा सेनिटरी प्याड बनाउने तालिम शुरु
बैशाख ८,पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा महिलाहरुका लागि घरेलु सेनिटरी प्याड बनाउने तालिम शुरु भएको छ । तालिमको उद्घाटन गर्दै वडाध्यक्ष तोरणाबहादुर बानियाँले महिलाहरुको सशक्तिकरण, शिप विकास तथा क्षमता अभिबृद्धी गर्ने उद्येश्यले वडाले कार्यक्रम आयोजना गरेको बताए । तालिमका प्रशिक्षक सरस्वती अधिकारीले महिनावारी हुँदा महिलाहरुमा अनेक स्वास्थ्य समस्या देखिने बताइ । उनले यो बेला पेट दुख्ने, हातखुट्टा कटकट खाने, मूड अस्थिर हुने, जिउ दुख्ने जस्ता समस्याहरु आमरुपमा देखिने हुँदा यस्तो बेलामा स्याहार र आरामको निकै महत्व हुने… पुरा पढौ