#सार्वजनीक बिदा

गण्डकी प्रदेशमा थप तीन दिन सार्वजनिक बिदा

सार्वजनिक विदा
पोखरा, १६ चैत/ गण्डकी प्रदेश सरकारले २०८१ सालमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । संघीय सरकारले भन्दा प्रदेशले थप दिनका लागि बिदा दिने निर्णय चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले गरेको हो । सरकारले बिदाको सूचना राजपत्रमा समेत प्रकाशन गरिसकेको छ । चैते दसैका दिन वैशाख ४ गते, भानुजयन्तिका दिन असार २९ गते र कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गरेको छ । अघिल्ला २ वर्ष प्रदेश सरकार स्थापना दिवसका दिन फागुन ४ मा दिँदै… पुरा पढौ

शहीद दिवस र रामनवमीका सार्वजनीक बिदा, जनयुद्ध दिवस बदर

सार्वजनिक विदा
पोखरा, १४ पुस/ सरकारले शहीद दिवस र रामनवमीका दिन सर्वाजनीक बिदा दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको जानकारी दिइन् । यस अगाडी सरकारले यी दुई दिनको विदा काटेको थियो माघ १६ गते सहित दिवस र रामनवमी अर्थात चैते दशैको रुपमा मनाइन्छ । सरकारले २०८१ सालमा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण पनि गरेको छ । उता सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने सरकारको… पुरा पढौ