#सहिद दिवस

आज शहिद दिवस

शुक्रराज शास्त्री जोशी, धर्मभक्त श्रेष्ठ माथेमा, दशरथ चन्द ठकुरी, गङ्गालाल श्रेष्ठको तस्बिर अंकित हुलाक टिकट । सुनिल उलक कलेक्सनबाट
सुनिल उलकआजबाट शहिद दिवस । १०४ वर्ष लामो राणाशासनबाट उन्मुक्तिका लागि आन्दोलनमा होमिएका सपुतहरुलाई तत्कालीन श्री ३ जुद्धशम्शेरले मृत्युु दण्डको सजाय दिएको हुँदा प्रत्येक वर्ष माघ १० देखि १६ गतेलाई सहिद सप्ताहका रुपमा श्रद्धाञ्जली दिने गरिन्छ । १९९४ जेठमा महावीर स्कुलको स्थापना भएको थियो र केही शिक्षकहरु पूर्णबहादुर, टंकविलास, गङ्गालाल, बाक्पतिराज, ईन्द्रप्रसाद, सिद्धिचरण, सूर्यबहादर भारद्वाजले पढाउन थालेका थिए । यता नेपाल प्रजा परिषदको पनि स्थापना भइसकेको थियो । यस्तैमा १९९७ कार्तिक २ गते महावीर स्कुलका शिक्षकहरु समातिए । उता नेपाल… पुरा पढौ