पोखरा, २० चैत/ पोखराको मदरल्याण्ड माविबाट भर्खर १२ पास गरेका सम्राट ढुङ्गानाले अमेरिकाको विश्वकै चर्चित हार्वर्ड विश्वविद्यालयबाट स्नातक अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्। विश्वका विभिन्न देशबाट उच्च शिक्षा अध्ययनका लागि सबैको रोजाइमा परेको उक्त विश्वविद्यालयले कमै विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने गर्दछ भन्दै उक्त विश्वविद्यालयमा अध्ययनका लागि यस वर्ष विश्वभरिबाट छपन्न हजार नौ सय सैँतिस विद्यार्थीहरूले आवेदन दिएका थिए भने तीमध्ये एक हजार नौ सय बयालिसले मात्र भर्ना हुने अवसर पाएका छन् र यो आवेदकमध्ये ३.४१ प्रतिशत…
पुरा पढौ