पोखरा, ७ जेठ/ पोखरा २९ को वडा अध्यक्षमा नेकपा एमालेका उमेद्वार श्रीप्रसाद गुरुङ विजयी भएका छन् । उनले नेपाली काग्रेसका सुदेव गुरुङलाई हराए । श्रीप्रसादले सुदेवलाई ३ सय ७५ मतान्तरले पराजित गर्दै बिजयी भए । बिजयी श्रीप्रसादले २ हजार ६२ मत प्राप्त गरे भने पराजित सुदेवले १ हजार ६ सय ७४ मत प्राप्त गरे । खुल्ला सदस्यमा कालिदास पोख्रेलले १ हजार ९ सय ५८, क्षेत्रबहादुर गुरुङले २ हजार ४८, महिला सदस्यमा निर्मला पौडेलले २ हजार १६ र दलित महिला सदस्यमा…
पुरा पढौ