पोखरा, ९ माघ/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको विरोध गरेर पार्टी नबन्ने बताउदै जनताको मन जित्ने काम गर्न आग्रह गरेका छन् । कास्की जिल्ला सम्मेलनको पोखरामा उद्घाटन गदै सभापति देउवाले जनतानै देशको मालिक भएका कारण जनतामा जान कार्यकतालाई आग्रह गरे । उनले अहिलेको संविधान अनुसार कुनै पार्टीको बहुमत आउन नसक्ने भएकाले गठबन्धन बनाउनु बाध्यता रहेको बताए । कार्यक्रममा गठबन्धन गर्न नहुने आवाज उठे पछि देउवाले गठबन्धन नगरीकन जित्ने पार्टी बनाउन आग्रह गरे । ‘हाम्रो पार्टीमा समस्या छ, गठबन्धन नगरीकन…
पुरा पढौ